बिशेष खबर |


जनताको गुनासो नसुन्नेमा गोकर्ण विष्टको श्रम मन्त्रालय पहिलो नम्बरमा (तथ्यांक सहित)

Posted on August 07, 2018 | views : 4097 |

मनोज पराजुली | साउन २२, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षाले मन्त्रालयले जनताको गुनासोलाई वेवास्था गर्ने गरेको पाइएको छ। श्रम मन्त्रलाय र यस मातहातका कार्यालयका काम कारवाही बारे हेलो सरकारमा पर्ने गुनासाहरुको सुनुवाई नगर्ने मन्त्रालयको सूचीमा श्रम मन्त्रालय एक नम्बरमा रहेको छ ।  हेलो

Read More

अफ्रिकी देश कङ्गोमा विकास–निर्माणमा व्यस्त नेपाली सेना

Posted on August 04, 2018 | views : 3556 |

दीपराज सन्याल | साउन १९, बुनिया, कङ्गो (रासस) | नेपाली सेना स्वदेशमा मात्र होइन विदेशमा समेत विकास निर्माणका कार्यमा संलग्न छ भन्ने के तपाईलाई थाहा छ रु हो, द्वन्द्वग्रस्त अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा तैनाथ नेपाली सेनाको इञ्जिनियर गुल्मले एक वर्षको अवधिमा कङ्गोमा विभिन्न ठूला–साना न

Read More

चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरी बन्द, यस्तो छ कारण

Posted on August 03, 2018 | views : 2011 |

साउन १८, काठमाडौं । नेपाल टेलीभिजनबाट प्रसारण हुने चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ फेरि बन्द भएको छ । हरेक रात ८ बजेको समाचारपछि प्रशारण हुने गरेका मनोरञ्जनात्मक टेलिसिरियलहरु केही हप्तादेखि प्रशारण बन्द भएको हो । कार्यक्रम उत्पादक मिडिया हबको नेपाल टेलिभिजनसँग सम्झौता अवधि सकिएकाले ‘भद्रगोल’ बन

Read More

रामेछापमा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन (तस्बिर/भिडियो सहित)

Posted on July 31, 2018 | views : 1732 |

प्रज्वल पौडेल । साउन १५, काठमाडौं । नेपाली कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको हो । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा पनि मंगलबार नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले विरोध र्‍यालीकाे

Read More

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, कुन राशिका व्यक्तिलाई कस्तो फल दिन्छ ?

Posted on July 27, 2018 | views : 4287 |

साउन ११, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट अवलोकन गर्न सकिनेछ । पूर्ण चन्द्र ग्रहणको सुर

Read More

असारे विकासले बालकको ज्यान गयो

Posted on July 26, 2018 | views : 2677 |

प्रेम सुनार | साउन १०, गुल्मी | गुल्मीको रिडी  रिडीमा  सडक विसतार गर्ने क्रममा असारको अन्तिम सम्म ठेकेदारवाला कम्पनीको चरम लापर्वाही  र स्थानिय प्रशासनको हेलचक्राईका कारण त्यहाँका  एक वालकको ज्यान गएकोछ । तानसेन तम्घास सडक खण्डको  रिडी वजार देखि केही माथी असारे विकासको पैसा

Read More

चन्द्रसूर्य झण्डा बोकेर उड्नेछन् निगमका जोडी बाइडबडी

Posted on July 26, 2018 | views : 1384 |

साउन १०, काठमाडौँ | एक दशक अघि नेपाल वायु सेवा निगमलाई करिब करिब विघटनको संघारमा पुगेको भन्दै खिसीटिउरी गरिन्थ्यो ।  जहाज नभएको निगम भन्दै आलोचना गरिन्थ्यो । जहाज खरिदको निर्णय गर्दा भ्रष्टाचार र अनियमित चलखेल भएको भन्दै विभिन्न निकायमा उजुरी पर्दथ्यो । ठूला जहाज खरिद गर्ने आर्थिक सार्मथ्य नभएक

Read More

शुक्रबार २१ औं सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, नेपाललाई मध्ये भागमै पार्ने

Posted on July 25, 2018 | views : 2515 |

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट

Read More

शिशिर योगीलाई उनले छाडेपछि ! (भिडियो)

Posted on July 22, 2018 | views : 2803 |

सास । असार ६, बर्दिया । नेपाली सुगम संगीतमा आफ्नो अलग पहिचान बनाउन सफल गायक शिशिर योगीको एउटा विशेषता के हो भने उनी हत्तपत्त कुनै पनि शब्दलाई गायनका लागि छनोट गर्दैनन् । तर जुन छनोट गरेर गाएका छन् सबै गीतहरु सर्वप्रिय छन् । आज मात्रै उनकै आवाजमा बर्दियाका सर्जकहरु गायक तथा संगीतकार प्रभात सुवेदीको

Read More

निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

Posted on July 21, 2018 | views : 1251 |

सिवी अधिकारी | साउन ५, काठमाडौँ | राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ ।  अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको न

Read More

‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीलाई

Posted on July 17, 2018 | views : 1274 |

साउन १, काठमाडौं | ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् । उनले बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् ।  राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रत

Read More

ल हेर्नुस् काठमाडौँ कति राम्रो ? (१२ तश्विर हेर्नुहोस्)

Posted on July 14, 2018 | views : 3341 |

असार ३०, काठमाडौँ | काठमाडौँ कसरी आकर्षक बनाउन सकिन्छ भन्दै बिभिन्न गुरु योजना बन्दै गर्दा तल काठमाडौँको लैनचौर स्थित होटल एम्बासडरको आठौँ तल्लाबाट देखिने काठमाडौँको दृष्य देखाइएको छ | दृश्यमा अधिकांश दृष्यहरु हरियालीभीत्र लुकेका हुनाले निकै मनमोहक देखिएका छन् | काठमाडौँलाई शुन्दर देखाउन ठूला महल मा

Read More

१५ वर्षिया सुनिताको लेख, सोच्नै पर्ने जीवन र ईन्टरनेट

Posted on July 12, 2018 | views : 3068 |

प्रेम सुनार/असार–२८, बुटवल। भर्खर  १५  वर्षको उमेरमा पाईला टेकेकी अर्घाखाँचीकी  सुनिता थापाले आफुले आबेशमा ज्यान हाले पनि उनि जस्तै नयाँ पिढीलाई अहिलेको आबश्यकता बारे अभिभावकको ध्यान गहिरो संग दिएर यो दुनियाँबाट विदा भएकी छन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–५ खिल्जीकी सुनिता थापाल

Read More

अर्घाखाँची सेवा समाज कतारबाट जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्दै

Posted on July 09, 2018 | views : 2365 |

टेकराज थापा | असार २५, कतार | अर्घाखाँची सेवा समाज, कतारले जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ । अर्घाखाँची सेवा समाज, कतारको पुर्ण आर्थिक सहयोगमा श्री सिद्देश्वर आनन्द बृद्ध आश्रममा २६ असार २०७५, का दिन कार्यक्रमको आयोजना गरि हस्तान्तरण गरिदै छ । उक्त कार्यक्रम सन्धिखर्क नगर पालिका १ अन्तर्

Read More

यार्सागुम्बा दोब्बरले कम भेट्टिएपछि संकलक निरास (फोटो फिचर)

Posted on July 08, 2018 | views : 3618 |

लोकेन्द्र प्रशाद जोशी | असार २५, दार्चुला । यसबर्ष यार्सागुम्बा संकलनमा गत बिगत बर्षहरुको भन्दा दोब्बरले कमि आएको संकलकहरुले बताएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिकाको यार्सागुम्बापाइने बिभिन्न पाटनहरुबाट यार्सागुम्बा संकलन गरेर फर्केका अधिकासं संकलकहरुले आधाभन्दा कम मात्रै यार्सा भेट्टिएको भन्दै

Read More

रगत हैन अब पसिना बगाउनु पर्छ

Posted on July 05, 2018 | views : 1976 |

प्रभात सुवेदी । असार २१, बर्दिया ।  नेपाली युवाहरुलाई युवाहरुले नै अब विदेशमा गएर व्यर्थै रगत बगाउनु भन्दा स्वदेशमा नै बसेर बरु पसिना बगाउनका लागि आह्वान गरेका छन् । जिल्ला युवा समितिको कार्यालय बर्दियाले आज गुलरियामा आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आफ्नो बिचारहरु राख्दै सहभागी प्रतियो

Read More

पशु कार्यालयद्धारा अनुगमन, बिना दर्ताको मासु पसल संचालन भेटियो

Posted on July 05, 2018 | views : 1872 |

राम नारायण पंडित | असार २१, सिरहा | मिर्चैयामा संचालित मासु पसल, दुध डेरी उद्योग, बाख्रापालन र गाईपालन फर्मलाई अनुगमन गरिएको छ । मिर्चैया नगरपालिका अन्तर्गत रहेका पशु सेवा कार्यालयले (बुधबार) अनुगमन गर्दा मिर्चैयामा मासु पसलहरु बिना दर्ताको संचालनमा रहेको पाईएको छ । अनुगमनका क्रममा मासु पसलहरु मापदण

Read More

२१ औं सताव्दीकै सबैभन्दा लामो (१०३ मिनेट)को चन्द्रग्रहण लाग्दै, धेरै प्राकृतिक प्रकोपको खतरा

Posted on July 03, 2018 | views : 3741 |

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि

Read More

नेपालको राष्ट्रिय ध्वजावाहक एयरबसको पहिलो गन्तव्य कतार

Posted on June 30, 2018 | views : 2350 |

असार १६, काठमाडौँ | नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भित्राएको एयरबस (वाइडबडी) जहाजको पहिलो गन्तब्य कतारको दोहा हुने भएको छ  । जसको लागि आगामी साउन १६ गते जहाजले कतारको दोहा उडान भर्ने तय भएको छ । नेपाल वायु सेवा निगमले किनको ए ३३० विमान बिहीबार ८:३० बजे त्रिभुवन अन्तर्राष्ट्र

Read More

निगमको वाइड बडी विमान ‘अन्नपूर्ण’ आइपुग्यो

Posted on June 28, 2018 | views : 1199 |

सिवी अधिकारी/असार १४, काठमाडौँ | वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माण भएका फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको हो । सरकारको ग्यारेन्टीमा कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको रु १२÷१२ अर्बको ऋणबाट दुईवटा विमान खरीद गरिएको निगमले जनाएको छ ।  निगमले अमेरि

Read More

कामदारसंग चर्को शुल्क अशुल्ने उपहार ह्युमन रिसोर्सका २ संचालक पक्राउ

Posted on June 24, 2018 | views : 2840 |

असार १०, काठमाडौं। बैदेशिक रोजगारीको लागि दुवई पठाउन कामदारसँग चर्को शुल्क अशुल गर्ने म्यानपावर संचालक पक्राऊ परेका छन् । बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालकहरु चुडाबहादुर कार्की र खगराज दाहाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो ।  कामदारलाई १० हजार रुपैयाँको रस

Read More

साउदीका महिलाले आइतबारदेखि सवारी चलाउन पाउने

Posted on June 22, 2018 | views : 1254 |

असार ८, रियाद | साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ ।  लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गर्नुभएको हो ।  महिलाले पनि सवा

Read More

मिस नेपाल यूएस २०१८ का लागि राजिव श्रेष्ठ आधिकारिक फोटोग्राफरमा नियुक्त

Posted on June 22, 2018 | views : 1850 |

विजय थापा/जुन २२, वाशिंगटन डिसी | चर्चित फोटोग्राफर(छायाँचित्रकार)राजिव श्रेष्ठ मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक फोटोग्राफरमा नियुक्त भएका छन अमेरिकाको टेक्ससमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई  नियुक्त गरिएको हो । झन्डै ३ दशक देखि छायाचित्र पेशामा होमिएका श्रेष्ठ नेपाल कै एक प्रसिद्ध

Read More

हामी अब ढुक्क भयौँ !

Posted on June 21, 2018 | views : 1339 |

सास । असार ७, बर्दिया । जिल्लाको बारबर्दिया नगरपालिकामा औपचारिक कार्यक्रम आयोजना गरिएको खण्डमा कुनै पनि वडामा कार्यक्रम सञ्चालकको खाँचो नपर्ने भएकोले नगरप्रमुख दुर्गा बहादुर थारुले ढुक्क हुँदै खुशी व्यक्त गर्नुभएको छ । नगरपालिकाले नगरका युवा, महिला, दलित, जनजाति तथा लोपोन्मुख÷सिमान्तकृत वर्गका लाग

Read More