बिशेष खबर |


यस कारण शाहरुखले तेश्रो बच्चा जन्माउने योजना बनाए

Posted on May 27, 2019 | views : 2126 |

जेठ १३, काठमाडौँ | शाहरुख खानको सबैभन्दा कान्छो छोरा अबराम ६ बर्षका भएका छन् । उनको जन्म आजकै दिन अर्थात 27 मे 2013 मा भएको थियो । तर के तपाईलाई थाहा छ ? दुई सन्तानको पिता बनिसकेका शाहरुखको मनमा तेश्रो बच्चा जन्माउने योजना कसरी बन्यो ? शाहरुख खान आफैले यो बिषयको खुलासा २०१३ मा अबरामको जन्म भएपछी एक

Read More

रारामा नेपाली सेनाले पहिलो पटक दौड प्रतियोगीता गर्दै (९ तश्वीर)

Posted on May 14, 2019 | views : 2980 |

दान बहादुर बुढा | वैशाख ३१, मुगु | नेपालको सबैभन्दा ठूलो ताल रारालाई प्रचार-प्रचार गरी पर्यटनलाई भित्राउने हिसावले आगामी जेष्ठ ८ गते रारामा प्रथम कर्णाली प्रदेश स्तरिय पहिलो पटक दौड प्रतियोतिता हुने भएको छ । प्रधानसेनापति कमाण्डरको मार्गनिर्देशन २०७५ को लक्ष्य नं. ४ मा उल्लेख भए अनुसार खेलकुद मार्फ

Read More

सरकारले १ लाख ६ हजार ८ सय ७२ जनालाई रोजगारी दिने, कुन स्थानीय तहमा कति ?

Posted on May 13, 2019 | views : 3420 |

बैशाख ३०, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष (२०७५/०७६) मा १ लाखभन्दा बढीलाई रोजगारी दिने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मार्फत ७५३ स्थानीय तहलाई परिपत्र नै जारी गरेर बेरोजगारी सूचीमा दर्ता भएका १

Read More

'लुट्न सके लुट' पछि पशुपति शर्माले ल्याए ‘हजुर हाम्रै पाला’ (भिडियोसहित)

Posted on May 10, 2019 | views : 1882 |

बैशाख २७, काठमाडौं | चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । ‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’

Read More

मेरो सरकार मात्रै होइन मेरो प्रधानमन्त्री भन्न पाउनुपर्छ – दिननाथ शर्मा (भिडियोसहित)

Posted on May 10, 2019 | views : 2971 |

राष्ट्रियसभाका सदस्य दिननाथ शर्माले राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार बन्नुमा कुनै पनि गलत नभएको बताउनु भएको छ । उहाँले  मेरो सरकार, मेरो देश, मेरो प्रधानमन्त्री भन्नु कुनै पनि गलत नभएको भन्दै राष्ट्रपतिलाई विवादमा ल्याउने काम भएको बताउनु भएको हो । मेरो भन्नु  कुनै पनि अर्थले गलत

Read More

डिभीको रिजल्ट सार्वजनिक, हेर्नुहोस् नतिजा

Posted on May 07, 2019 | views : 26969 |

बैशाख २४, काठमाडौं  ।  सन् २०२० को अमेरिकन डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनिक भएको छ । सन् २०२० मा अमेरिका प्रवेशका लागि गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म फारम खुलाइएको थियो । डिभीका बिजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न सुरु गर्नेछन् । सन् २०२० को से

Read More

प्रधानमन्त्रीद्वारा सञ्चारकर्मीसँग छलफल

Posted on May 04, 2019 | views : 1656 |

वैशाख २१, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा विभिन्न सञ्चारमाध्यमका सम्पादक तथा सञ्चारकर्मीसँग शुक्रबार संसद्को संयुक्त बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत आव २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री ओ

Read More

‘स्वीटपोटेटो’मार्फत टेकबहादुरले देखेको आर्थिक क्रान्ति (बिधि सहित)

Posted on April 25, 2019 | views : 2315 |

फणीन्द्र फुयाल | वैशाख १२, काठमाडौं । सिन्धुलीका टेकबहादुर थापा अहिले सन्तुष्ट छन् । दुई वर्ष अघिदेखि उनले सिन्धुलीको गोलान्जोर गाउँपालिका १ मा सुरु गरेको पहेंलो रंगको सखरखण्ड (ओरेन्ज फ्लेस स्वीट पोटेटो) ले मनग्य आमादानी दिन थालेपछि उनलाई पैसाको कमाउन के व्यवसाय सञ्चालन गर्ने भन्ने समस्या छैन । यसबा

Read More

गुरुङ भेशभूषामा युवती

Posted on April 24, 2019 | views : 3202 |

स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ वेशभूषामा सजिएका युवतीहरु । तस्वीर: तोलाकान्त बगाले, रासस, वालिङ

Read More

एसईई दिएर बसेका विद्यार्थीका लागि एनसेलले ल्यायो सिम अफर, यस्ता छन् सुविधै सुविधा

Posted on April 19, 2019 | views : 2601 |

बैशाख ६, काठमाण्डौ । नेपालको निजी क्षेत्रको टेलिकम संचालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको छ । यो पहिलो सिमको मूल्य केवल १ रुपैयाँ कायम गरिएको छ । सिममा दिन र रातको डाटा प्याकहरु, प्रत्येक पटकको रिचार्जमा एसएमएस र डाटा बोनस तथा माइ फाइभ सेवा समावेश छ

Read More

आइथ्रीएस प्रविधिसहितको स्कूटर नेपालमा भित्रियो, कति पर्छ मुल्य ? हेर्नुहोस्

Posted on April 16, 2019 | views : 2540 |

बैशाख ३, काठमाण्डाै - आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा भित्रिएको छ ।  हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्

Read More

राष्ट्रपतिद्वारा नववर्ष २०७६ को शुभकामना

Posted on April 14, 2019 | views : 2303 |

वैशाख १, काठमाडौँ (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले नव वर्ष २०७६ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  नव वर्ष २०७६ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले मुलुकको रा

Read More

पहिलाे पटक नेपाल आफैले सगरमाथाकाे उचाइ नाप्दै

Posted on April 11, 2019 | views : 2340 |

चैत २८, काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ मापन गर्न जाने नेपाली टोलीलाई बुधबार बिदाइ गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले टोलीलाई माला र टीका लगाएर बिदाइ गर्नुभयो । टोलीमा नापी विभागका प्राविधिक कर्मचारी खिमलाल गौतम, रवीन कार्की, स

Read More

दाङ - मेसिनबाट मकै गोड्दै महिला

Posted on April 05, 2019 | views : 2943 |

माथिको तश्वीरमा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको लमहीमा मेसिनबाट मकै गोड्दै किसान । तस्वीरः दीपक बोहरा,रासस, लमही (दाङ) माथिको तश्वीरमा: प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको लमहीमा मेसिनबाट मकै गोड्दै किसान । तस्वीर: दीपक बोहरा,रास

Read More

उखु काट्दै सुस्तावासी

Posted on April 05, 2019 | views : 3423 |

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा उखु काट्दै  सुस्तावासी ।  नारायणी नदीमा पुल नभएका कारण  चिनी उद्योगसम्म  उखु लैजान समस्या हुने भएकाले स्थानीयले भेली उद्योगलाई २०० रुपैयाँ प्रतिस्वीन्टल सस्तो दरमा उखु बिक्री गर्न बाध्य छन् ।  तस्बिर: पुरुषोत्तम सुवेदी, र

Read More

प्रकृतिको अनुपम खजाना: रारा घुम्न आउनेको नयाँ रेकर्ड

Posted on April 02, 2019 | views : 3630 |

दान बहादुर बुढा | चैत १९, मुगु | बिश्वमा र्चचित पर्यटकको गन्तब्या क्षेत्र मध्य एक मुगु जिल्लाको रारा ताल अर्थात महेन्द्र ताल हो । पछिल्लो समयमा मुगुको गमगढी बजारसम्म राष्ट्रिय सडक सन्जाल र हवाई यातायात सन्जालको राम्रो पहुँच हुदा रारामा आन्तरीक तथा बाहिृय पर्यटकको ओईरो लागेको छ । भने पछिल्लो एघार महि

Read More

सम्पदामा बाँदरको आक्रमण: उपत्यका सहित आसपासका जिल्लामा समेत असर

Posted on March 28, 2019 | views : 6632 |

पूर्णप्रसाद मिश्र | चैत १४, काठमाडौँ (रासस) | प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ ।  उपत्यकाका पशुपति, स्वयम्भू, पाटन दरबार, साँखु बज्रयोगिनी, गोकर्णेश्वर महादेव मन्दिर, नीलबाराही, उपत्यका बाहिरका बडिमालिका, बराहक्षेत्र, कालीगण्डकीको र

Read More

पोखरामा मनाए प्रदीप जसिताले होली (७ तश्वीर)

Posted on March 20, 2019 | views : 3457 |

चैत ६, पोखरा । युवास्टार प्रदीप खड्का र नायिका जसिता गुरुङले पोखरामा होली मनाएका छन् । चलचित्र ‘लभ स्टेशन’को टिम सहित पोखरा पुगेका प्रदीप र जसिताले बुधबार बिहानै एकअर्कालाई रङ लगाइदिएर होली मनाएका हुन् । मंगलबार पोखरा आइपुगेको ‘लभ स्टेशन’ टिमको आज (बुधबार) पोखरा लेकसाइडमा होली बिशेष भब्य कार्यक्रम ह

Read More

नेपालको एक पोखरी जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

Posted on March 15, 2019 | views : 3336 |

केदार मगर । चैत १, खोटाङ । चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी । जसको मुहान र निकास केही देखिन्न । चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ । जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ ।  जिल्लाको प्रमुख व्यापारिक

Read More

हिउँमा यसरी रमे युवायुवती - फोटो फिचर

Posted on February 28, 2019 | views : 3111 |

चिसाङ शेर्पा | फागुन १६, खोटाङ | खोटाङका अधिकांश स्थानमा बिहीबार बिहान हिमपात भएको छ । सदरमुकाम नजिक रहेको मुढेडाँडा, रुपाकोट, नुनथलामा सबैभन्दा भारी मात्रामा हिमपात भएको छ । हिमपात भएपछि बालबालिका, युवायुवती, वयस्क हिउँ खेल्न मुढेडाँडा पुगेका छन् । सडकको पहुँच र दिक्तेलबाट करीब एक घण्टामा पैदल हिडे

Read More

प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त

Posted on February 25, 2019 | views : 1827 |

फागुन १३, काठमाडौँ | नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त हुनुभएको छ । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।  देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्र

Read More

डा. भोला रिजालको सल्लाहमा खाने भियाग्रा भन्दा हाम्रो प्रस्तूतिले धेरैलाई इमोसनमा ल्याउँछ–ज्योति मगर

Posted on February 25, 2019 | views : 2948 |

पर्वत । प्रथम राष्ट्रिय मगर महोत्सवमा आईतवार हट तथा चर्चित गायिका ज्योति मगरले दर्शकहरुलाई कपडा खोलेरै मनोरन्जन दिईन । स्टज चढ्दा शरिरले थाम्न नसक््ने गरि लगाएका कपडा एकाएक खोलिन र भनिन मनोरन्जनका लागी सवैथोक गर्न मिल्छ । आफूलाई जे राम्रो लाग्छ तेहि गर्ने हो । म सवै जातजाति धर्म संस्कृतिलाई उत्तिकै

Read More

नेपालको खोटाङमा जन्मिएर कोरियामा आप्रवासी कामदारका नेता

Posted on February 24, 2019 | views : 3374 |

अर्जुन बराल | फागुन १२, दक्षिण कोरिया | एउटा सामान्य खेतिकिसान बाबु कृष्ण बहादुर राई र आमा देबिचन्द्र राईका चारभाई छोरा र तिन बहिनी छोरि मध्य माईला सन्तानका रुपमा बि.सं.२०२४ सालमा खोटाङ्ग जिल्ला मझुवाको एउटा सानो गाँउमा जन्मिएका उदय राई अहिले दक्षिण कोरियामा परिचित नाम हो । खोटाङ्ग जिल्लाकै सरस्वती

Read More

मन्थलीमा केब्स स्कूलले गर्‍यो बृहत् शैक्षिक प्रदर्शनी (तस्बिरसहित)

Posted on February 22, 2019 | views : 3285 |

फागुन १०, रामेछाप । कर्कलादेवी इङ्लिस बाेर्डिङ स्कूल (केब्स) ले बृहत् शैक्षिक प्रदर्शनीको आयोजना गरेको छ ।  सदरमुकाम मन्थली आकासेमा रहेको केब्स स्कूलको स्थापनाको १५ वर्ष पूरा गरेकोअवसरमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो । शैक्षिक प्रदर्शनीको उद्घाटन जिल्ला समन्वय समिति रामेछापका प्

Read More