बिशेष खबर |


काठमाडौंमा आज ‘रामेछापबासीबीच फुटसल प्रतियोगिता’

Posted on September 21, 2019 | views : 2863 |

असोज ४, काठमाडौं : ‘रामेछाप कप फुटसल प्रतियोगिता’को तयारी पूरा भएको आयोजक रामेछाप–काठमाडौं पत्रकार समाजले जनाएको छ। काठमाडौंको शान्तिनगर फुटसल मैदानमा हुने प्रतियोगितामा २७ टीम सहभागी भएको संस्थाका महासचिव दीपेन्द्र गुरुङले जानकारी दिए। रामेछाप  जिल्लाबाट काठमाडौंमा आई विभिन्न पेशा /व्यवसायमा स

Read More

काठमाडौंमा ‘रामेछाप कप फुटसल प्रतियोगिता’ हुने

Posted on September 16, 2019 | views : 4172 |

भदौ ३०, काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौंमा आई विभिन्न पेशा/व्यवसायमा संलग्न तथा संघ संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी असोज ४ गते शनिबार ‘रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको समाजमा महासचिव दीपेन्द्र गुर

Read More

३४ बर्षीय महिलाले रुखसँग विवाह गरिन्, यस्तो छ रहश्य

Posted on September 16, 2019 | views : 3669 |

भदौ ३०, लिवरपूल | रुखको महत्वप्रति मानिसहरुलाई जागरुकता दिनको लागि तथा रुखको संरक्षण गर्नको लागि वातावरण संरक्षक तथा सामाजिक कार्यकर्ता केट कङनिंघमले एल्डर प्रजाति नाम गरेको एक रुखसँग बिबाह गरेकी छन् । यति मात्र होइन केटले आफ्नो थर समेत परिवर्तन गरेर केट रोज एल्डर राखेकी छन् । उनको रुखसँगको बिबाहको

Read More

सरकारले निशुल्क भनेको डेंगु परिक्षण जिल्ला अस्पतालमा शुल्क तोकियो

Posted on September 06, 2019 | views : 2409 |

पर्वत । नेपाल सरकारले देशभर डेंगुको प्रकोप बढेपछि निशुल्क स्वास्थ्य उपचार र परीक्षणको घोषणा गरेपनि पर्वत जिल्ला अस्पतालमा भने शुल्क निर्धारण गरिएको छ । जिल्ला अस्पताल पर्वतमा डेंगु रोग परीक्षण गरेको ५ सय शुल्क निर्धारण गरिएको हो । छिमेकी जिल्लामा डेंगुको प्रयोग देखिएसँगै उच्ँच जोखिममा रहेको भन्दै ड

Read More

म्याग्दीको गलेश्वरधाममा करोडौँका पूर्वाधार

Posted on September 02, 2019 | views : 2552 |

भदौ १६, म्याग्दी | नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा कहिल्यै

Read More

दशगजाका सीमास्तम्भ केही हराए, केही जीर्ण

Posted on August 26, 2019 | views : 2270 |

काशीराम शर्मा | भदौ ९, बाँके | विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गर्नुभयो । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्

Read More

वैज्ञानिकहरुले बनाए आर्टिफिशियल छाला, जसले प्रकाश र गर्मीमा रंग बदल्छ

Posted on August 26, 2019 | views : 2502 |

लंडन | सास | क्याम्ब्रिज विश्वविद्यालयको रिसचर्सहरुले रंग बदळ्ने आर्टिफिशियल स्किन विकास गरेका छन् । यो छाला प्रकाश र गर्मी (ताप) को अवस्थामा केहि विशेष एप्लिकेशनलाई एक्टिव गर्दै रंग बदल्न सक्छ र छेपारोले झैं आँखालाई धोका दिन सक्छ । वैज्ञानिकहरुले यो छालाको बिकास गर्नको लागि पोलिमरमा गोल्ड कोटेड पोर

Read More

रोल्पाको माडीखोला पुल ऊर्जामन्त्री पुनद्वारा उद्घाटन

Posted on August 24, 2019 | views : 3630 |

भदौ ७, रोल्पा | करीब एकदशकअघि आफैँले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज उद्घाटन गर्नुभएको छ ।  तीन वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने गरी विसं २०६५ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्रीको हैसियतले वर्षमान प

Read More

पत्रकार महासंघले पूडासैनी प्रकरणमा मुख खोल्यो, रविको बारेमा यस्तो प्रतिकृया (भिडियोसहित)

Posted on August 20, 2019 | views : 3794 |

नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले पत्रकारहरुको गरिमा खस्कदो अवस्थामा रहेको बताएका छन् । पछिल्लो समयमा पत्रकारीता क्षेत्रमा मौलाएको विकृतिका कारण पत्रकाहरु बदनाम भएको उनको बुझाई छ । उनले पत्रकारहरुलाई आफ्नो पेशालाई मर्यादित बनाएर लैजान आग्रह गरे । पछिल्लो समयमा चलिरहेको पत्रकार शा

Read More

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

Posted on August 10, 2019 | views : 4921 |

साउन २५, हेटौडा | घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।  सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५० लाख विनियोजन गरेको सामाजि

Read More

सरकारी जग्गाको अतिक्रमण गरि पक्की घर

Posted on July 21, 2019 | views : 3809 |

तश्वीरमा: खत्याड गाँउपालिका वडा नम्बर ५ मार्गिचौरमा रहेको सरकारी जग्गा स्थानिय बासिहरुले जग्गा अतिक्रमण गरेर पक्की घर निमार्ण गरेका । तस्वीरः दान बहादुर बुढा 

Read More

नेपाल टेलिकमको समर अफर, के-के छन् सुविधा ? ९० दिनसम्म छुटै-छुट

Posted on July 15, 2019 | views : 6029 |

असार ३०, काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै विभिन्न प्याकेजसहितको समर अफर सार्वजनिक गरेको छ । यो अफर २०७६ असार २७ गतेदेखिनै लागु भईसकेको टेलिकमले जनाएको छ ।  सार्वजनिक योजना अनुसार पोष्टपेड मोबाइल, संस्थागत ग्राहक र एफटिटिएच सेवामा अत्यधिक छुटमा भ्वाइस प्याक, ड

Read More

मौसम पूर्वानुमान: यस्तो रहने छ असार ३० गतेसम्मको मौसम

Posted on July 13, 2019 | views : 3272 |

असार २८, काठमाडौँ | मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक अवस्थित छ । यसको साथै मध्य र पूर्वीनेपाल नजिक एउटा न्यून चापिय क्षेत्र समेत रहेको छ। यि प्रणालिहरूका कारण आज पनि मनसुन अति सक्रिय रहने देखिन्छ । आगामि तीन दिनको मौसम पूर्वानुमान यस्तो

Read More

पोखरा महानगरपालिकामा पाँच करोडको लागतमा पार्कको डिपिआर

Posted on July 04, 2019 | views : 2557 |

पोखरा महानगरपालिकामा पाँच करोडको लागतमा निमार्ण हुन लागेको पार्कको डिपिआर । तस्बिरः जमुन वर्षा शर्मा

Read More

रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार

Posted on July 04, 2019 | views : 2904 |

काठमाडौँस्थित रानीपोखरी पुनःनिर्माण गर्दै भक्तपुरबाट आएका कामदार  । रानीपोखरीमा दैनिक ७० जनाले काम गर्दै आएका छन् भने आगामी दुई वर्षभित्रमा पुनःनिर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।  तस्बिर: प्रदीपराज वन्त

Read More

नवलपरासीमा सभाहलको बिहीबार शिलान्यास

Posted on July 04, 2019 | views : 4042 |

नवलपरासीले बर्दघाट–१४ चौपत्तामा भूपू सैनिक कल्याणकारिणी संस्थाले निर्माण गर्न लागेको सभाहलको बिहीबार शिलान्यास समारोहमा सहभागी हुँदै नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरी, सङ्घीय सांसदद्वय हृदेयश त्रिपाठी र देवेन्द्रराज कँडेललगायत । तस्वीर: मोहन पौडेल । भूपू सैनिक कल्याणकारिणी संस

Read More

सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राख्दै आन्दोलन

Posted on July 04, 2019 | views : 2612 |

असार १९, ओखलढुंगा | सिद्धिचरण नगरपालिकाको भवन आफ्नो क्षेत्रमा बन्नुपर्ने माग राखेर आन्दोलन गर्दै स्थानीयहरु । आफूहरुले निःशुल्क जग्गा पास गरेर दिएको तर लामो समयसम्म नगरपालिकाले त्यो जग्गामा भवन निर्माणका लागि कुनै चासो नदेखाएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । पूर्णप्रसाद न्यौपाने ।

Read More

बुटवल भैरहवा छ लेन सडकखण्ड अन्तर्गत घासें मैदानमा आगजनी

Posted on July 04, 2019 | views : 2631 |

असार १९, लुम्बीनी (रासस) | बुटवल भैरहवा छ लेन सडकखण्डअन्र्तगत कटैया नजिकैको विद्युतको हाइ टेन्सन लाइनको ठीक तलपट्टि घासें मैदानमा आगजनी हुँदा त्यस आसपासका घर तथा बस्तीका मानिसहरु सडकमा आएर हारगुहार गर्दै । अज्ञात व्यक्तिले लगाइ दिएको आगो निभाउन गएको तिलोत्तमा नगरको दमकल ट्याङ्कीमा पानी नभएपछि तत्काल

Read More

'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन केहि दिनमै, दुइ नयाँ कोच सार्वजनिक

Posted on June 18, 2019 | views : 2698 |

असार ३, काठमाडौँ | गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो 'द भ्वाईस अफ नेपाल'को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुँदैछ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ । दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजि

Read More

आँखा छल्दैमा, पाइँदैन सुख...

Posted on June 15, 2019 | views : 3189 |

नारायण ढुङ्गाना | “हेल्लो ! राजकुमार जी, बोल्नुभयो ?” एक प्रहरीको फोन आयो । “हजुर बोल्दै छु”, जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।” ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन) झसङ्ग हुनुभयो । कुनै सवारीलाई ठक्कर दिएको छैन । कुनै

Read More

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका वेबसाइटमा किन प्रयाप्त सूचना छैनन् ?

Posted on June 13, 2019 | views : 2841 |

मनोज पराजुली | जेठ ३०, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय माताहतमा रहेका वेबसाइटहरुमा प्रयाप्त सूचना छैनन् । श्रममन्त्री विष्टले मन्त्रालय मातहतका पुरानो सिस्टम परिवर्तन गर्दै सबै कार्यलाई एकीकृत गरि अनलाइन सेवा शुरु गरेको भएपनि वेबसाइटहरुमा अत्यावश्यक सूचनाहरु भेट्न सकिन्न । 

Read More

आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on June 10, 2019 | views : 3036 |

जेष्ठ २७, काठमाडौँ | आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ। त्यस्तै आज राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी&nb

Read More

आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on June 01, 2019 | views : 3232 |

जेष्ठ १८, काठमाडौँ | आज दिउँसो देशको पुर्वी तथा मध्य भु-भाग लगायात पश्चिमी पहाडी भु-भागमा आंशिकदेखि सामान्य वदली रही बाँकी भु-भागमा आंसिक बदली रहनेछ ।  देशका केहि स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।  त्यस्तै आज राति देशैभरि आंशिकदेखि सामान्य वदली रही देशको पश्चिमी भु-भा

Read More

प्रधानमन्त्रीद्वारा शुभकामना: 'गरीबी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन सक्दैनन्'

Posted on May 29, 2019 | views : 1733 |

जेठ १५, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै नभई समग्र सामाजिक रुपान्तरणको व्यवस्था भएको बताउनुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले विकासका लागि हाम्रो प्रस्थानविन्दु सबैलाई खाद्य व्यवस्था, आवास र क

Read More