बिशेष खबर |


सात स्थानमा प्लाज्मा थेरापीको लागि रक्त संकलन सुरू

Posted on September 10, 2020 | views : 1506 |

भदौ २५, काठमाडौँ | नेपाल रेडक्रस सोसाइटीले कोभिड संक्रमितहरुको उपचार सहयोगार्थ प्लाज्मा थेरापीको लागि रगत संकलन शुरु गरेको छ । बुधबार केन्द्रीय कार्यालयमा ३९ वर्षका खिम वहादुर रानाभाटले प्लाज्मा थेरापीका लागि नेरेसो केन्द्रीय कार्यालयमा पहिलो रक्तदान गर्नुभयो ।  कोरोना संक्रमण निको हुनुभएका तनह

Read More

कुलमान हटाउने हल्ला चलेपछि पर्वतका विद्यु्तमाफिया सलबलाए, लाइन झ्यापझ्याप काटिन थाल्यो

Posted on September 10, 2020 | views : 1704 |

पर्वत । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ यहि भदौ २९ गते चार वर्षे कार्यकाल सकिदैछ । कार्यकाल थपको लागि सामाजिक संजालमा आबाज उठेको छ तर प्रधानमन्त्री केपी ओली स्वयम कुलमानको विपक्षमा उभिएका छन् । उर्जामंत्री वर्षमान पुन र नेकपाका कार्यकारी अध्यक्ष अहिलेको अवस्थाका कुलमानलाई एक कार्यकाल

Read More

छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने, स्वदेशमै गुमाए २३ प्रतिशतले रोजगारी

Posted on September 09, 2020 | views : 1652 |

भदौ २४, काठमाडौँ | राष्ट्रिय योजना आयोगको अध्ययनले कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको उक्त अध्ययनले देखाएको हो ।  कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्

Read More

ज्येष्ठ नागरिकलाई ‘मिक्सर र ‘रिमोट कन्ट्रोल’ चलाउन सिकाउँदा अन्तर्राष्ट्रिय पुरस्कार !

Posted on September 08, 2020 | views : 1592 |

प्रकाश सिलवाल । भदौ २३, काठमाडौँ । “शुरुशुरुमा त बूढाबूढीलाई कख सिकाएर के गर्न खोजेको होला रु भनेर मलाई धेरैले उडाए । एक प्रकारले मलाई मूर्ख ठान्नेहरु अहिले पनि छन् तर म यस निरन्तर लागिरहेँ ।” आधूनिक र व्यस्त सहरिया जीवनशैलीमा ६० वर्षमाथि उमेरका ज्येष्ठ नागरिकको आधारभूत शिक्षा क्षेत्रमा कार्यरत ‘एजि

Read More

कोरोनाबाट बच्न कस्ता मास्क कसरी लगाउने ? पढ्नुहोस्

Posted on September 06, 2020 | views : 1664 |

सञ्चिता घिमिरे । भदौ २१, काठमाडौँ । “कार्टुनलगायतका उनीहरुलई रमाइलो लाग्ने चित्रहरु मास्कमा राख्दा त्यो मन पराएर साना बालबालिकाले मास्क लगाउन सक्छन्” जनस्वास्थ्य विशेषज्ञ डा.रबिन्द्र पाण्डेले भन्नुभयो, “किशोरकिशोरीका फेन्सी खालको छुट्टै डिजाइनको मास्क रुचिकर हुनसक्छ ।”  विश्वव्यापी रुपमा फैलिइर

Read More

श्राद्धको धार्मिक, व्यवहारिक र वैज्ञानिक महत्त्व

Posted on September 02, 2020 | views : 1985 |

ज्यों पण्डित विष्णुप्रसाद खनाल । भदौ १७, काठमाडौं ।  "जीवतो वाक्यकर्णान्मृताहे  भूरिभोजनात्।     गयायां पिण्डदानश्च त्रिभिःपुत्रस्य पूत्रता।। "ध.सि.पृ.९६१ अर्थात्  छोराले सधै पिताको वचन जीवनभर पालन गर्ने, मृत्यु भएपछि क्रियाकर्म गरिदिने बर्षदिनमा गयाश्राद्ध गर्ने यति त

Read More

लेटर हेडको चरम दुरुपयोग गरी कुश्मा नगरपालिकाले गलत हल्ला फैलाएपछि…

Posted on September 02, 2020 | views : 1795 |

पर्वत । कुश्मा नगरपालिकाले गलत हल्ला फैलाएपछि कुश्मा बजारबासी त्रसित बनेका छन् । नगरपालिकाले कुश्मा बजारमा समुदायस्तरमा कोरोना फैलिएको गलत हल्ला फैलाएर सुचनाको गलत दुरुपयोग गरेको हो । निमित्त प्रशासकीय अधिकृतको नाममा नगरपालिकाको लेटरको चरम दुरुपयोग गरिएको छ । भने जनतालाई भ्रम फैलाउने काम गरिएको छ ।

Read More

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत्

Posted on August 30, 2020 | views : 1647 |

भदौ १४, काठमाडौं । प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने  शास्त्रीय परम्परा छ । यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ १७ गते बुधबारदेख

Read More

विदेशबाट हालसम्म कुन देशबाट कति नेपाली स्वदेश फर्किए ? हेर्नुहोस्

Posted on August 25, 2020 | views : 1755 |

भदौ ९, काठमाडौं । कोभिड-१९ सुरु भएपश्चात चार्टर्ड उडान मार्फत हालसम्म नेपाल फर्केका मध्ये सवैभन्दा धेरै नेपाली संयुक्त अरव ईमिरेट्स (युएई) बाट स्वदेश फर्केका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को गत भदौ ४ गतेसम्मको तथ्याँक अनुसार युएईबाट १४ हजार ४ सय ८१ नेपाली स्वदेश फर्केका हुन् । यस

Read More

काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञा: हिँडडुलमा समेत रोक

Posted on August 20, 2020 | views : 1646 |

नारायण ढुङ्गाना | भदौ ४, काठमाडौँ | उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू हुनेगरी अत्यावश्यक बाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी भ

Read More

आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन

Posted on August 19, 2020 | views : 2657 |

भदौ ३, काठमाडौँ | प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँछन् ।  ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता स

Read More

मलेसियामा कोरोनाका कारणले जागीर गुमाएकाहरुलाई रोजगारको अवसर

Posted on August 15, 2020 | views : 2350 |

साउन ३१, काठमाडौँ । मलेसियाले स्थानीय श्रम बजारमा श्रमिकको अभाव भएपछि रिहायरिङ अर्थात पुनः भर्नाका माध्यमबाट विदेशी कामदार भर्ना गर्न पाउने  निर्णय गरेको छ । कोभिड–१९ संक्रमणपछि यस वर्षका लागि नयाँ विदेशी कामदार भर्नाका लागि एप्रुभल नदिने निर्णय गरेको मलेसियाले आफ्नो पुरानो निर्णयमा लचकता ल्याउ

Read More

स्वदेश फर्किनेक्रम जारी छ...

Posted on August 08, 2020 | views : 2899 |

साउन २४, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले  छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर

Read More

भदौ १ देखि अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

Posted on August 03, 2020 | views : 4664 |

सिबी अधिकारी | साउन १९, काठमाडौँ | बन्दाबन्दीको झण्डै पाँच महिनापछि सञ्चालन हुनलागेको अन्तर्राष्ट्रिय व्यावसायिक उडानका लागि नेपालका दुईसहित १२ वटा वायुसेवा कम्पनीले चासो देखाएका छन् ।  नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार साउन १९ सम्म १२ वटा वायुसेवा कम्पनीले नेपालमा अन्तर्राष्ट्रिय उ

Read More

वैदेशिक रोजगारीमा जाने संख्याका आधारमा धनुषा एक नम्बरमा, कुन जिल्ला कति औं नम्बरमा ?

Posted on August 02, 2020 | views : 4163 |

मनोज पराजुली । साउन १८, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारहरुको संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन अनुसार गत वर्ष विदेश गएका संख्याका आधारमा धनुषा जिल्ला एक नम्बरमा परेको हो । गत वर्ष वैदेशिक रोजगारी

Read More

साउदीबाट तीन उडान मार्फत ५६८ जना नेपाली स्वदेश फर्किए

Posted on July 22, 2020 | views : 2069 |

योगेन्द्र योगी | साउन ७, दोहा | कोरोना भाइरसका कारण स्वदेश फर्किन नसकेकाहरु मध्ये तेश्रो चरणमा साउदीबाट ५६८ जना नेपाली स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।  साउदीबाट नेपाल तथा हिमालय एयरलाइन्सले तीन उडान गरेको छ भने जसमा नेपाल एयरलाइन्सले एक र हिमालय एयरलाइन्सले दुई  उडान

Read More

कास्कीमा भेटियो विश्वकै दुर्लभ ‘किङ कोब्रा’, यसरी हुँदैछ संरक्षण

Posted on July 15, 2020 | views : 2700 |

असार ३१, कास्की | जिल्लाको माछापुछ्रे गाउँपालिका–३ घाचोकमा विश्वमै दुर्लभ प्रजातिमा पर्ने सर्प राजगोमन ‘किङ कोब्रा’ भेटिएको छ । घाचोकको टुटुङ्गास्थित स्वास्थ्यचौकी नजिक देखिएको सर्प किङकोब्रा रहेको पुष्टि भएपछि संरक्षणका लागि अहिले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), सर्प संरक्षण समाज, स्थानी

Read More

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो मुल्य ?

Posted on July 09, 2020 | views : 1772 |

असार २५, काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मू

Read More

तल्लो क्षेत्रमा माछा नमार्नू, पौडी नखेल्नू : मेलम्ची खानेपानी आयोजना

Posted on July 06, 2020 | views : 2868 |

असार २२, मेलम्ची | मेलम्ची खानेपानी आयोजनाले पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान उर्दी जारी गरेको छ ।  आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटब

Read More

श्रम स्वीकृति दिनका लागि तयार भयो श्रम कार्यालय, निर्णय कुर्दै श्रम मन्त्रालय

Posted on July 01, 2020 | views : 5301 |

मनोज पराजुली । असार १७, काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिनको लागि श्रम कार्यालय ताहाचलले आन्तरिक रुपमा तयारी पुरा गरेको छ । कोरोना महामारीका कारण विगत ४ महिनादेखि रोकिएको वैदेशिक रोजगारी सरकारले खुला गर्ने निर्णय गरेसंगै आवश्यक तयारी पुरा गरिएको श्रम कार्यलय ताहाचलका प्रमुख उमेश बस्

Read More

कतारबाट नेपाल फर्कनका लागि फाराम भरेका थप नामावली सार्वजनिक

Posted on June 25, 2020 | views : 6029 |

असार ११, काठमाडौँ | कतार स्थित नेपाली दुतावासले कतारबाट नेपाल फर्कनका लागि जुन १२ देखि २५ सम्म फाराम भरेका थप नामावली सार्वजनिक गरेको छ ।  दुतावासको सूचना यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले दूतावासले

Read More

कोभिड–१९ महामारीमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढाउने ? यस्ता छन् उपायहरु

Posted on June 16, 2020 | views : 2137 |

अशोक घिमिरे।असार २,काठमाडौं। कोभिड–१९ महामारीले विश्वव्यापी रुप लिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्यो ।  कोरोनाको विश्वसनीय खोप त

Read More

चोकचोकमा ट्राफिक प्रहरीले किन देखाए प्लेकार्ड

Posted on June 14, 2020 | views : 1777 |

जेठ ३२, काठमाडौँ | काठमाडौँ उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए । सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे । लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी किन प्रदर्शनमा उत्रिएका होलान् ? झट्ट देख्ने जो कोहीले यस्तै सोच्न सक्छन् । पछिल्ला दिनमा राजधानी काठमाडौँलग

Read More

मास्क र स्यानिटाइजर बढी मूल्यमा बेच्ने अनलाइन सपलाई २ लाख जरिवाना

Posted on May 27, 2020 | views : 2264 |

जेठ १४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलबार तीनवटा व्यापारिक फर्मलाई कारवाही गरेको छ। प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको पाइएका फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। मनोमानी रूपमा बढी मूल्य लिएर मास्क र स्यानिटाजर बिक्री गरेक

Read More