अवतरणका क्रममा हावाले यसरी हल्लायो विमान (भिडियो सहित )

Posted on: 16 Feb, 2020

फागुन ४, एजेन्सी | युरोपमा हाल सियारा नामक आँधीबेहरीका कारण हवाई देखि लिएर सडक यातायातमा समेत समस्या आएको छ | उक्त आँधीबेहरीका कारण  सयौं विमान र ट्रेनहरु अबरुद्ध भएका छन् | उक्त क्षेत्रमा मुसलधारे पानिपरेको छ भने तिब्र गतिको हावा समेत चलेको छ |

सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको छ | गत आइतबार हाव्का कारण स्टोबार्ट एयर फ्लाइटका पाइलटले ब्रिटेनमा बर्मिघम एयरपोर्टमा विमान अवतरण गर्ने प्रयास गरेका छन् | अव्तारंका क्रममा हावाको दबाबका कारण विमान नै हल्लिएको छ |

विमान हल्लिदै गरेको भिडियो एयरर्पोटमा राखेको सिसि क्यामेरामा कैद भएको छ | उक्त फुटेजमा सियरा तुफानले विमानलाई धक्का दिएको स्पस्ट देखिएको छ | प्लेनले रनवेमा छुनुअघि दायाँ र बायाँ हल्लिरहेको देखिन्छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!