आजदेखि आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान यस्तो छ

Posted on: 10 Jun, 2019

जेष्ठ २७, काठमाडौँ | आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

त्यस्तै आज राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य  भु-भागका केहि र पश्चिमी  भु-भागका थोरै स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा  मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

जेठ २९  गते (बुधबार)

आज देशभरीको तापक्रम तथा मौषम स्थिति 

दिपायल - ३८-४० डिग्री सेल्सियस 

बिरेन्द्रनगर - ३५ देखि ३७ डिग्री सेल्सियस 

पोखरा - ३०-३२ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

काठमाडौँ - ३०-३२ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

धनकुटा - २७-२९ डिग्री सेल्सियस (पानी आउने सम्भावना ६०%) 

यस बिषयमा तपाइको प्रतिक्रिया...!