उखु काट्दै सुस्तावासी

Posted on: 05 Apr, 2019


पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा उखु काट्दै  सुस्तावासी ।  नारायणी नदीमा पुल नभएका कारण  चिनी उद्योगसम्म  उखु लैजान समस्या हुने भएकाले स्थानीयले भेली उद्योगलाई २०० रुपैयाँ प्रतिस्वीन्टल सस्तो दरमा उखु बिक्री गर्न बाध्य छन् ।  तस्बिर: पुरुषोत्तम सुवेदी, रासस, नवलपरासी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!