बिशेष खबर |


तीन सय गाडी नियन्त्रणमा

Posted on March 25, 2020 | views : 189 |

चैत १२, काठमाडौँ | कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्

Read More

१२२ जना प्रहरीले बन्जीबाट कालीगण्डकीमा एकै पटक हाम फाले (भिडियो)

Posted on March 21, 2020 | views : 111 |

पर्वत । विश्वकै लामो र अग्लो दाबी गरिएको कुश्मामा संचालित बन्जी जम्पको सफल परिक्षण गरिए संगै बन्जी गर्नेहरुको पनि भिड लाग्न थालेको छ । शनिबार १२२ जना प्रहरीले एकै पटक बन्जी गरेका छन् । नेपाल पुलिसका असई पोष्टमा रहेका १ सय २२ जनाले कमाण्डर तालिमको लागि बन्जी गरेका हुन् । सबै असई पोष्टका रहेका छन् भन

Read More

कोरोनाभाइरस: विश्वका कुन देशको अवस्था कस्तो छ ? (हेर्नुहोस सूचि सहित)

Posted on March 19, 2020 | views : 550 |

चैत ६, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)चिनको वुहानबाट सुरुभएर विश्वव्यापी रुपमा फैलिएको छ | पछिल्लो समय चिनमा कोरोनाभाइरसका संक्रमित व्यक्तिहरु शुन्यमा झरेको बताइएको छ | तर चिनबाहिर भने मानिसको मृत्यु हुने क्रम र नयाँ संक्रमित हुनेहरुको संख्या रोकिएको छैन | विश्व स्वास्थ्य संगठनले यसअघि नै विश्व सं

Read More

कोरोनाभाइरस सम्बन्धि नयाँ अध्ययन : कुन 'ब्लड ग्रुप'लाई बढी खतरा ?

Posted on March 18, 2020 | views : 1411 |

चैत ५, एजेन्सी | चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसबारे  अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता लगाएका छन् | हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ,भने ब्लड ग्रुप ओ (Blood Gro

Read More

विश्वका १ सय ६२ देशमा कोरोनाभाइरस संक्रमण,नेपाल मात्रै हरियो सूचिमा

Posted on March 17, 2020 | views : 944 |

चैत ४, काठमाडौँ | कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण यतिबेला विश्वभरी फैलिरहेको छ | गत डिसेम्बरमा चिनको वुहानबाट सुरुभएको उक्त भाइरस हाल विश्वका १ सय ६२ देशमा फैलिसकेको छ | पछिल्लो समय चिनमा कोरोनाभाइरसका नयाँ संक्रमितको संख्या घटेको छ, भने अघिल्लो साता चिनले आफू कोरोनामुक्त भएको घोषणा गरिसकेको छ | च

Read More

अमेरिकामा कोरोना भाइरसविरुद्धको भ्याक्सिनको पहिलोपटक परीक्षण गरियो

Posted on March 17, 2020 | views : 402 |

चैत ४, एजेन्सी | विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९) बिरुद्ध अमेरिकी अनुसन्धानकर्ताहरूले सोमबार पहिलो खोप परीक्षण गरेका छन् | सियाटलस्थित काइजर पर्मानेन्टे वासिङटन रिसर्च इन्स्टियूटका अनुसन्धानकर्ताहरूले चार स्वस्थ्य स्वयमसेवीलाई पहिलो भ्याक्सिन लगाइदिदैं यसको परिक्षण सुरू गरेका हुन् |

Read More

कोरोनाभाइरसको संक्रमणबारे गलत सूचना फैलाउने एकजना पक्राउ

Posted on March 16, 2020 | views : 443 |

चैत ३, एजेन्सी | विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)बारे गलत सूचना फैलाउने एकजना पक्राउ परेका छन् | कोरोनाबारे गलत सूचना फैलाएर जनतालाई भ्रम पार्ने २३ वर्षीय केन्याका नागरिक  इलिजा मुथुइ किटोन्योलाई पूर्वी केन्याको विंगी सहरबाट पक्राउ गरिएको हो | उनले कोरोनाभाइरसको पहिलो संक्रमितका बारेमा

Read More

कोरोनाभाइरस :अमेरिकी राष्ट्रपति ट्रम्पले गरे स्वास्थ्य परिक्षण

Posted on March 15, 2020 | views : 220 |

चैत २, एजेन्सी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कोरोनाभाइरस(कोभिड-१९) परिक्षण गरेका छन् | ह्वाइट हाउमा आयोजित सम्वाददाताहरुसँगको अन्तरक्रिया कार्यक्रमा राष्ट्रपति ट्रम्पले आफुले स्वास्थ्य परीक्षण गराएको बताएका हुन् | उनलाई उपराष्ट्रपति माइकल पेन्सले कोरोना परिक्षण गर्न भनेका थिए | राष्ट्रपत

Read More

इटालीमा कोरोनाकाभाइरसका कारण २४ घण्टामा १ सय ८९ जनाको मृत्यु

Posted on March 13, 2020 | views : 366 |

फागुन ३०, एजेन्सी | विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण इटालीमा एकै दिन १ सय ८९ जनाको मृत्यु भएको छ | इटालीका सरकारी अधिकारीहरुका अनुसा पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्यामा २३ प्रतिशतले वृद्धि भएको हो | इटालीमा संक्रमितको संख्यामा पनि २१ दशमलव ७ प्रतिशतले वृद्धि भए

Read More

इरानमा रकेट आक्रमण : २ अमेरिकी १ बेलायति सैनिक मारिए

Posted on March 12, 2020 | views : 2665 |

फागुन २९, एजेन्सी | इरानको एक सैन्य शिविरमा भएको रकेट आक्रमणमा परि २ अमेरिकी र १ बेलायती सैनिकको मृत्यु भएको छ | बुधवार साँझ बग्दादको उत्तरमा रहेको ताजी हवाइ शिवीरमा उक्त आक्रमण भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् | शिविरमा अमेरिकी नेतृत्वको गठबन्धनका सैनिकहरूले स्थानीय फौजलाई जिहादीहरूसित युद्ध गर

Read More

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

Posted on March 10, 2020 | views : 259 |

फागुन २७, काठमाडौँ | ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपर

Read More

कोरोनाभाइरसबाट ब‍च्‍न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु, २१८ जना अस्पताल भर्ना

Posted on March 10, 2020 | views : 1649 |

फागुन २७, एजेन्सी | यतिबेला विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को कारणले विश्व नै आक्रान्त बनेको छ | चिनको हुवानबाट सुरुभएको उक्त भाइरसले महामारीको रुप लिएको छ | चिनमा कोरोनाभाइरस संक्रमणको दर घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ | कोरोनाबाट बच्न मानिसले आवश्यक सतर्कता अपनाई रहेका बेला इरानको खु

Read More

उत्तर कोरियाद्वारा तीन मिसाइल प्रक्षेपण

Posted on March 09, 2020 | views : 382 |

फागुन २६, एजेन्सी | उत्तर कोरियाले छोटो दूरीका तीन मिसाइल प्रक्षेपण गरेको छ | दक्षिण कोरियाका सेनाले जनाएअनुसार 'महत्वपूर्ण' एक्सन लिने बताएको दुई दिनपछि सोमबार पूर्वी तटतर्फ तीनवटा प्रक्षेपण गरेको हो  | 'उत्तर कोरियाले दक्षिण हाङयोङ प्रान्तबाट पूर्वी तटीय क्षेत्रतर्फ तीन मिसाइल

Read More

कोरोनाभाइरसबारे १२ बर्ष पहिले भविष्यवाणी गरेको खुलासा,यस्तो पुस्तक भेटियो

Posted on March 06, 2020 | views : 567 |

फागुन २३, एजेन्सी | हाल विश्वभरी फैलिएको कोरोनाभाइरस (कोभिड-१९)बारे १२ बर्ष अघि नै भविष्यबाणी गरेको पाइएको छ | अमेरिकी लेखक सिल्भिया ब्राउनले आफ्नो पुस्तक "इन्ड अफ डेज" (End of Days)मा विश्वभर कोरोनाभाइरस फैलिने भविष्यबाणी गरेकी हुन् | उक्त पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो | सिल्भिया ब्राउनले

Read More

मास्क लुकाए वा महँगोमा बेचे ३ लाख सम्म जरिवाना,११३७ मा फोन गर्न आग्रह

Posted on March 05, 2020 | views : 543 |

फागुन २२, काठमाडौँ | चिनको हुवानबाट सुरु भएको कोरोनाभाइरस(कोभिड-१९)का कारण विश्वभरी त्रास फैलिएको छ | नेपालमा पनि उक्त भाइरसबाट बच्न आवश्यक सतर्कता अपनाउँन थालिएको छ | हाल बजारमा मास्कको निकै अभाव देखिएको छ | अरु समयमा रु ५ मा पाइने मास्क अहिले रु ३० पर्न थालिसकेको छ | यस्तो अवस्थामा सरकारले मास्क ल

Read More

कोरोनाभाइरसबारे विश्व स्वास्थ्य सङ्गठनको यस्तो चेतावनी

Posted on March 03, 2020 | views : 1843 |

फागुन २०, एजेन्सी | चिनको वुहानबाट फैलिएको कोरोनाभाइरस (कोभिड–१९)का कारण विश्वभरी निकै चिन्ता बढेको छ | विश्व स्वास्थ्य संगठन (WHO)ले कोरोनाभाइरसका कारण विश्वको अवस्था के होला भन्नेबारे अनुमान गर्न नसकिने चेतावनी दिएको छ | हाल सम्म कोरोनाभाइरस नियन्त्रणको उपाय केहि नभेटिएको र अनौठो खालको भाइरस भएको

Read More

उत्तर कोरियामा कोरोना भाइरसका बिरामीलाई गोली हान्न किमको आदेश

Posted on March 02, 2020 | views : 3071 |

फागुन १९, एजेन्सी | चिनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस(कोभिड-१९)उत्तर कोरियामा समेत देखापरेको छ | उक्त भाइरसका संक्रमित बिरामीलाई उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले गोलीहान्न आदेश दिएका छन् | आफ्नो देशका नागरिकलाई उनले मृत्युदण्डको सजाय तोकेका हुन् | इन्टरनेसनल बिजनेस टाइम्सका अनुसार

Read More

राष्ट्रिय सुरक्षामा खतरा पुग्ने भन्दै श्रीलंकाले गर्यो एमसीसी सम्झौता कार्यान्वयन नगर्ने निर्णय

Posted on February 28, 2020 | views : 526 |

फागुन १६, काठमाडौं | अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता श्रीलंकाले कार्यान्वयन नगर्ने बताएको छ | श्रीलंकाको मन्त्रीपरिषदले एमसीसी सम्झौताको पुनरावलोकन गर्न ४ सदस्यीय समिति गठन गरेको थियो | उक्त प्रतिवेदन प्रधानमन्त्री महिन्दा राजापाक्छेले मन्त्रिपरिषदलाई बुझाउँदै प्रति

Read More

ट्रम्पको सुरक्षाको लागि पाँच लङ्गुर खटाईए

Posted on February 24, 2020 | views : 1381 |

फागुन १२, एजेन्सी | भारत भ्रमणका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोलागि कडा सुरक्षा व्यवस्था गरिएको छ | आगरामा हुने बाँदर आतंकका कारण सुरक्षा निकायको टाउको दुखेको छ | त्यसकारण सुरक्षा निकायले ट्रम्पको कार्केड चल्ने रुटमा पाँचवटा लङ्गुर (लामो पुच्छर भएको बाँदर) तैनाथ गरेको छ | बाँदरसँग

Read More

प्रधानमन्त्री ओलीले यसरी मनाए बालुवाटारमा ‘जन्मदिन’

Posted on February 23, 2020 | views : 391 |

फागुन ११, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६९ औं जन्मदिन मनाएका छन् | ओलीका शुभेच्छुकहरुले बालुवाटार स्थित प्रधानमन्त्री निवासमै पुगेर बधाई तथा शुभकामना दिएका छन् | जन्मदिनको अवसरमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललगायत बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई बधाई तथा सुस्व

Read More

भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प चढ्ने कार भारतमा ल्याइयो,यस्तो छ कार

Posted on February 18, 2020 | views : 2712 |

फागुन ६, एजेन्सी | भारत भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै कार प्रयोग गर्ने भएका छन् | उनी फागुन १२ अर्थात फेब्रुअरी २४ मा भारतको भ्रमणमा आउंदै छन | उनले प्रयोग गर्ने कार र अमेरिकी सुरक्षाकर्मी शुरक्षा भारतमा आइसकेका छन् | ट्रम्पले भ्रमण गर्नुभन्दा एक हप्ता अगाडी नै अमेरिकी वाय

Read More

कोरोनाभाइरसका कारण अस्पतालकै निर्देशकको मृत्यु

Posted on February 18, 2020 | views : 496 |

फागुन ६, एजेन्सी | चिनको हुवानबाट फैलिएको कोरोना भाइरसका कारण संसारभरी त्रास फैलिएको छ | उक्त भाइरसको सक्रमणबाट अस्पतालका निर्देशकको समेत ज्यान गएको छ | अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ  झिमिङ  आफै बिरामी परेका हुन् | मंगलबार उपचारको क्रममा उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभील

Read More

कोरोना भाइरसका बिरामीलाई उत्तर कोरियामा ज्युँदै मारियो

Posted on February 17, 2020 | views : 8272 |

फागुन ५, एजेन्सी | उत्तर कोरियामा कोरोना भाइरसका एकजना बिरामीलाई सार्वजनिक स्थानमा नुहाउन गएको भन्दै मृत्यु दण्ड दिइएको छ |  रिपोर्टका अनुसार उनलाई क्वारेन्टाइनमा बस्न छोडेर नुहाउन हिँडेको भन्दै मृत्युदण्ड दिइएको हो | दक्षिण कोरियाली समाचार एजेन्सीका अनुसार ती अधिकारीलाई उक्त घातक रोग सर्नमा सह

Read More

अवतरणका क्रममा हावाले यसरी हल्लायो विमान (भिडियो सहित )

Posted on February 16, 2020 | views : 1055 |

फागुन ४, एजेन्सी | युरोपमा हाल सियारा नामक आँधीबेहरीका कारण हवाई देखि लिएर सडक यातायातमा समेत समस्या आएको छ | उक्त आँधीबेहरीका कारण  सयौं विमान र ट्रेनहरु अबरुद्ध भएका छन् | उक्त क्षेत्रमा मुसलधारे पानिपरेको छ भने तिब्र गतिको हावा समेत चलेको छ | सियारा तुफानलाई ‘स्ट्रोम अफ सेन्चुरी’ नाम दिइएको

Read More