आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on: 16 Apr, 2021

बैशाख ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ६ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३३ रुपैयाँ १ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!