आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 15 Apr, 2021

बैशाख २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ८० पैसा र बिक्रीदर १२० रुपैयाँ ४० पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ २४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ७७ पैसा रहेको छ । यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ११ पैसा र बिक्रीदर ९२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ९० पैसा र बिक्रीदर ३३ रुपैयाँ ६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!