आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 01 Mar, 2021

फागुन १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३५ पैसा र बिक्रीदर ९० रुपैयाँ ८२ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!