आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 28 Feb, 2021

फागुन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १६४ रुपैयाँ २९ पैसा रहेको छ । 

यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २० पैसा र बिक्रीदर ३२ रुपैयाँ ३६ पैसा रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!