आजको विनिमयदर कुन देशको कति ?

Posted on: 24 Nov, 2020

मंसिर ९, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया २७ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ८७ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ४७ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया १८ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!