यस्तो छ आजको विनिमयदर हेर्नुहोस

Posted on: 23 Nov, 2020

मंसिर ८, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ३६ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९६ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ३२ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ३ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!