आजको विनिमयदर कति छ ? हेर्नुहोस

Posted on: 19 Nov, 2020

मंसिर ४, काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११८ रुपैया ४२ पैसा तोकेको छ भने बिक्रीदर ११९ रुपैंया २ पैसा तोकेको छ | त्यस्तै मंगलबार एक युरोको खरिद दर १४० रुपैंया ७१ पैसा रहेको छ भने बिक्रीदर १४१ रुपैया ४३ पैसा रहेको छ |


यस बिषयमा तपाइको प्रतिक्रिया...!