माघ ४, दोलखा । दोलखाको वैत्येश्वर गाउँपालिकाका तीन वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ । वडा नं १, ७ र ८ लाई कफी पकेट क्षेत्रका रुपमा विकास गराउनका लागि दुई हजार रोपनी क्षेत्रफल विस्तार गरिँदै छ । गत वर्ष ४० हजार कफीका बिरुवा रोपिसकिएको र यस वर्ष थप दुई हजार रोपनीमा बिरुवा लगाइने योजन
Read Moreमाघ ४, नवलपरासी । बौदीकाली गाउँपालिका–३ र ४ का बासिन्दाले विद्युतकाे काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन । चालु आर्थिक वर्षको असोज मसान्तसम्म काम सम
Read Moreमाघ ४, भोजपुर । धेरै मानिस सेवासुविधाको खोजीमा शहरतिर बसाइँ सर्छन् । यसरी हिँडेका मानिस पुनःआफ्नै जन्मथलोमा फर्किएका कमै उदाहरण भेटिन्छन्, तर भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ८ गोगने सल्लेनीका कृषक शम्भु नेपाल भने २२ वर्ष विराटनगरमा बिताएर गाउँ फर्केर व्यावसायिक खेतीमा लाग्नुभएको छ । व्यवसाय गर्नका
Read Moreमाघ ४, हुम्ला । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्गहुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पिसिआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका ल
Read Moreमाघ ४, कर्णाली । हिमा गाउँपालिका जुम्लामा पालिँदै आएका हिमाली घोडाघोडी चिसो बढेसँगै सुर्खेत झारिएका छन् । मङ्सिरदेखि तल झारिएका घोडाघोडी अब बैशाखमा जुम्ला ल्याइने घोडापालक किसान निलबहादुर शाहीले बताए । तस्वीरः शुरबहादुर सिंह, रासस
Read Moreमाघ ४, काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला रु ७ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि प्रति
Read Moreमाघ ४,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ६२ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया २२ पैसा तोकेको छ | त्यस्तै आइतबार एक युरोको खरिद दर १४१ रुपैंया ५० पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैया २२ पैसा रहेको छ | आजको विनिमयदर :
Read Moreपूर्णप्रसाद मिश्र | माघ २, काठमाडौँ | काठमाडौँ महानगरपालिका–१ स्थित ऐतिहासिक कमलपोखरीमा सिमेन्ट र कङ्क्रिटको कमल बनाउन लागिएको भन्दै सम्पदा बचाउ अभियानले बिरोध जनाएको छ । महानगरपालिकाका प्रमुख इञ्जिनीयर सरोज बस्नेतले निर्माण गर्नुअघि प्रस्तुत गरेको योजनाभन्दा उल्टो गरी कमलपोखरी बनाउन लागिएकामा
Read Moreमाघ २, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्डले (एनएफआरएस) सम्बन्धि तालिम आयोजना गरेको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघसँगको सहकार्यमा नाफिजले आर्थिक पत्रकारको बैंकिङ समाचार लेख्ने क्षमता विकास गर्न सो तालिम आयोजना गरेको हो । तालिमको उद्घाट
Read Moreमाघ २, काठमाडौँ | जलविद्युत् लगानी तथा विकास कम्पनीले ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रु १० अर्ब ८८ करोड ऋण लगानी गरेको जनाएको छ । कम्पनीले नवौं वार्षिक साधारणसभाका अवसरमा सार्वजनिक गरेको वित्तीय विवरणमा कम्पनीले लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख
Read Moreमाघ २, काठमाडौँ | डडेल्धुरा जिल्ला साविकको सुदूरपश्चिम विकास क्षेत्रको मध्यबिन्दु रहेपनि अहिलेसम्म यहाँ एउटै विमानस्थल छैन । विभिन्न समयमा विमानस्थल निर्माणका लागि अध्ययनहरु भएपनि कुनै ठोस पहल नहुँदा यस क्षेत्रको पर्यटीय सम्पदाहरु ओझेलमा परेका छन् । नागरिक उडड्यन तथा मन्त्रालयअन्तर्गतको नागरिक उडड्य
Read Moreसन्तोष गौतम । माघ २, म्याग्दी । भारतीय ठेकेदार जयप्रकाश एशोसियट्सले पाँच महिनादेखि ज्याला नदिएपछि रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका मजदूरले दुई दिन काम रोके । जिल्ला प्रशासन कार्यालय र आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रो लिमिटेडका अधिकारीको रोहव
Read Moreमाघ २, काठमाडौं । माघ महिनाको पहिलो दिन हिजो प्रतितोला ८ सय रुपियाँ घटेको सुनको मूल्य शुक्रबार (आज) प्रतितोला ४ सय रुपियाँ बढेको छ । चाँदी पनि हिजो प्रतितोला १५ रुपियाँ घटे पनि आज फेरि १५ रुपियाँ नै उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हज
Read Moreमाघ २, काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले आईपीओ भर्ने सबैलाई चन्द्रागिरि केबलकारको टिकटमा २५ प्रतिशत छुट दिने भएको छ । कम्पनीको बिहिबार बसेको साधारणसभाले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था
Read Moreमाघ २, काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) को साधारण शेयर आजबाट खुला भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो । यो हालसम्म बजारमा जारी भएका साधारण शेयरमध्येकै सबैभन्दा ठूलो हो । शु
Read Moreमाघ १, काठमाडौँ | चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण सेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ | चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास सबैलाई शेयर प
Read Moreमाघ १, काठमाडौँ | जग्गाधनीलाई थाहा नदिएर जग्गा बेचेको आरोपमा प्रहरीले जिल्ला मालपोत कार्यालय, सुर्खेतका एक कर्मचारीलाई पक्राउ गरेको छ । मालपोतका नायब सुब्बा विश्वरुप सावदलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरेन्द्रनगर– ६ का सौगात रावतको नाममा वीरेन्द्रनगर–८ शङ्कर
Read Moreमाघ १, काठमाडौँ | कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान कार्यदल ‘टुरिजम रिकोभरी टास्कफोर्स’ नेपाल (टिआरटिएफ नेपाल)ले जीआइजेडको प्र
Read Moreहुमाकान्त पोखरेल | माघ १, गुल्मी | आगलागीबाट क्षति भएको गुल्मीको मुसिकोट नगरपालिका–४ बडागाउँस्थित दजाकोटमा पुनःनिर्माण सम्पन्न भएको छ । २०७३ वैशाख १८ गते सामुदायिक वनबाट लागेको आगोबाट बडागाउँस्थित दजाकोटको सिङ्गो बस्तीनै जलेर नष्ट भएको थियो । अहिले क्षति भएका घरहरुको पुनःनिर्माण सम्पन्न भएको छ । सो
Read Moreमाघ १, काठमाडौँ | गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विपद्को पूर्व तयारीलाई प्रभावकारी बनाउन सके ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला विपद् व्यवस्थापन समिति पर्वतले आज आयोजना गरेको कार्यक्रममा उहाँले २०
Read Moreमाघ १, काठमाडौँ । काडमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइए
Read Moreमाघ १, काठमाडौँ | बिहीबार सुनको मूल्य घटेको छ | बुधबारको तुलनामा प्रतितोला रु ८ सयले घटेर आज छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | प्रतितोला सुन बुधबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो | महासंघका अनुसार तेजावी सुन तोलामा ९१ ह
Read Moreमाघ १, काठमाडौँ | आज देखि एक बैंकको कार्ड प्रयोग गरेर अर्को बैंकको एटिएम प्रयोग गर्दा शुल्क लाग्ने भएको छ | गत हप्ता नेपाल राष्ट्र बैंकले भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै कारोबार गर्दा अन्तर बैंकिंङ्ग एटिएम शुल्क लिन पाउने व्यवस्था गरेको हो | त्यस्तै महिनामा दुई पटक मात्र प्रयोग गर्दा भने
Read Moreमाघ १,काठमाडौँ | आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरीददर ११६ रुपैया ७४ पैसा तोकेको छ भने बिक्रीदर ११७ रुपैंया ३४ पैसा तोकेको छ | त्यस्तै बिहिबार एक युरोको खरिद दर १४२ रुपैंया २७ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैया पैसा रहेको छ | आजको विनिमयदर :
Read More